विश्लेषक दाहालको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चकाे कारण देखाउ आदेश जारी

  • मङगलबार ६ असो २०८३ ०७:३७ AM
काठमाण्डु- राजनीतिक विश्लेषक भरतमणि दाहालको बन्दीप्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ। मंगलबार न्यायाधीश कुमार रेग्मीको एकल इजलासले दाहाललाई पक्राउ गर्नुको कारणसहित जवाफ पेस गर्न सम्बन्धित निकायका नाममा कारण देखाउ आदेश जारी गरेको हो। दाहालकी छोरी डेनिकाले उनको पक्राउ गैरकानुनी भएको दाबी गर्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। दाहाललाई आइतबार मोरङको