‘बस चालकले म लास हुँदैछु’ भनेको राज्यले सुन्यो, तर किन रोकेन ? : दुलाल

  • मङगलबार ६ असो २०८३ ०७:५५ AM
काठमाण्डु– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक युवराज दुलालले त्रिपुरेश्वरमा ट्राफिक प्रहरीसँगको विादपछि बसमा आगलागी गराएर घाइते भएका चालक अर्जुन लामा दोङको मृत्युको घटनालाई लिएर सरकारमाथि गम्भीर प्रश्न उठाएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै दुलालले घटनालाई चालकको आवेग वा उत्तेजनाको परिणामका रूपमा मात्र बुझ्न नहुने बताए । उनले घटनाले राज्यका नियमनकारी निकाय र