कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी वाग्लेलाई

  • मङगलबार ६ असो २०८३ ०८:०० AM
प्रधानमन्त्री शाहको अनुपस्थितिमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ ।