विदुर नगरपालिका–५ का बाढी प्रभावितलाई रेडक्रसको नगद सहयोग

  • मङगलबार ६ असो २०८३ ०७:२४ AM
नुवाकोट । जिल्लाको विदुर नगरपालिका–५ का बाढी प्रभावितहरुका लागि नेपाल रेडक्रस सोसाइटीले नगद सहयोग उपलब्ध गराएको छ । गत भदौ १० को भोटेकोशी बाढीका कारण प्रभावितमध्ये विदुर नगरपालिका–५ का प्रभावित नागरिकहरुका लागि नगद सहयोग उपलब्ध गराइएको हो । रेडक्रसको बहुद्धेश्यीय नगद सहायता कार्यक्रम अन्तर्गत दुईसय ५७ जना प्रभावितहरुलाई नगद सहायता उपलब्ध गराईएको हो । यस