काठमाडौं । इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले दसैं–तिहारलाई लक्षित गर्दै विशेष चाडपर्व योजना सार्वजनिक गरेको छ । ‘भरोसा नेपालीको, उत्सव दशैं, तिहारको’ नाम दिइएको यो योजनाअन्तर्गत ग्राहकले अधिकतम १ लाख २ हजार रुपैयाँसम्म क्यासब्याक पाउनेछन् । यो योजना सिजी तथा सिजी मेरिडियाका टेलिभिजन, रेफ्रिजरेटर, वासिङ मेसिन, माइक्रोवेभ ओभन, एयर कन्डिसनरलगायतका घरायसी उपकरणको खरिदमा लागू हुनेछ । कम्पनीका