धन कमाउदैँ वन : १७ करोड २३ लाखको कारोबार

  • मङगलबार ६ असो २०८३ ०७:२९ AM
दमौली / तनहुँमा वनलाई नै आर्थिक गतिविधिको आधारका रुपमा अगाडि बढाइएको छ । वन पैदावारको उपयोग तथा सामुदायिक वनमार्फत आर्थिक उन्नयनको काम अगाडि बढेको छ