बाढी प्रभावित अटोमोबाइल व्यवसायीको क्षति विवरण संकलन गर्दै नाडा, सहजीकरणका लागि समन्वय गरिने
मङगलबार ६ असो २०८३ ०७:४५ AM
काठमाडौँ / भोटेकोसीमा आएको बाढी तथा डुबानबाट अटोमोबाइल क्षेत्रमा समेत ठूलो क्षति पुगेपछि नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले प्रभावित व्यवसायी तथा सदस्य कम्पनीसँग क्षतिको यथार्थ