हिमपातका कारण मनास्लु आरोहण नगरी धमाधम घर फर्किन थाले आरोहीहरु
मङगलबार ६ असो २०८३ ०७:५२ AM
गोरखा / भारी हिमपात र निरन्तर वर्षाका कारण हिमाल आरोहणका लागि मनसुन प्रतिकूल भएपछि आरोहीबीच बाटोबाटै धमाधम घर फर्किन थालेको पाइएको छ । दुईसातासम्म पर्खिँदा पनि