मुक्तिनाथ विकास बैंक र केजीएच ग्रुपबीच व्यावसायिक सम्झौता, ग्राहकलाई ३० प्रतिशतसम्म छुट

  • मङगलबार ६ असो २०८३ ०८:०४ AM
काठमाडौँ / मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई थप सेवा तथा सुविधा प्रदान गर्ने उद्देश्यले केजीएच ग्रुप अफ होटल एण्ड रिसोर्टसँग विभिन्न सेवा तथा सुविधामा