काठमाडौं । नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट (युटीएस) ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग गरेको छ । युटीएसले टोयोटा मोटर एसियासँगको समन्वय र सहकार्यमा उक्त रकम सहयोग गरेको जनाएको छ । रसुवाको भोटेकोशी क्षेत्रमा गत भदौ १० गते आएको बाढीबाट प्रभावित समुदायको पुनःस्थापना तथा उत्थानशील भविष्य निर्माणमा… Continue reading टोयोटाद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड सहयोग