काठमाडौं। मलेसिया जाने नेपाली कामदारमाथि पुनः सिन्डिकेट (एकाधिकार) कायम गर्न खोजिएको विषय नेपाल र मलेसियाबीचको उच्चस्तरीय संवादको सतहमा आएको छ। मलेसियाको वैदेशिक रोजगारमा सीमित नेपाली म्यानपावर व्यवसायीलाई मात्रै कामदार पठाउने अनुमति दिने तयारी भइरहेको विषयले यतिबेला नेपालको वैदेशिक रोजगार क्षेत्र तरंगित बनेको छ। मलेसियाले विदेशी कामदारको केन्द्रीकृत व्यवस्थापन प्रणाली (एफडब्ल्यूसीएमएस) मार्फत निश्चित म्यानपावर कम्पनीलाई मात्र… Continue reading मलेसिया रोजगारीको सिन्डिकेटमा समकक्षीसँग प्रधानमन्त्री बालेनको कडा अडान : ‘ हामीलाई बिचौलियातन्त्र मन पर्दैन, स्थायी समाधान खोजौँ’