भोटेकोशी बाढीपीडित अटोमोबाइल व्यवसायीलाई बीमा दाबी, ऋणकालगायतका विषयमा नाडाले सहजीकरण गर्ने

  • मङगलबार ६ असो २०८३ ०७:५५ AM
काठमाडौं । भोटेकोशी बाढी तथा डुबानबाट प्रभावित अटोमोबाइल व्यवसायीलाई आवश्यक सहजीकरण र समन्वय गर्ने नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले जनाएको छ। नाडाले प्रभावित सदस्य व्यवसायीको क्षतिको विवरण संकलन गरी सरकारी निकाय, बीमा कम्पनी, बैंक तथा वित्तीय संस्था, भन्सार कार्यालयलगायत सम्बन्धित सरोकारवाला निकायसँग आवश्यक पहल गर्ने भएको हो। भोटेकोशी बाढीका कारण भन्सार नाका तथा विभिन्न स्थानमा… Continue reading भोटेकोशी बाढीपीडित अटोमोबाइल व्यवसायीलाई बीमा दाबी, ऋणकालगायतका विषयमा नाडाले सहजीकरण गर्ने