मुक्तिनाथ विकास बैंकका ग्राहकलाई केजीएचका होटलमा ३० प्रतिशतसम्म छुट

  • मङगलबार ६ असो २०८३ ०८:१० AM
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले केजीएच ग्रुप अफ होटल एण्ड रिसोर्टसँग व्यावसायिक सम्झौता गरेको छ। आफ्ना ग्राहकलाई थप सेवा तथा सुविधा उपलब्ध गराउने उद्देश्यले भएको सम्झौताअनुसार बैंकका ग्राहकले काठमाडौंस्थित माया मनोर बुटिक होटल तथा पोखरास्थित वाटरफ्रन्ट रिसोर्ट र हिमालयन फ्रन्ट रिसोर्टका विभिन्न सेवामा १० देखि ३० प्रतिशतसम्म विशेष छुट प्राप्त गर्नेछन्। त्यस्तै, १० जनाभन्दा… Continue reading मुक्तिनाथ विकास बैंकका ग्राहकलाई केजीएचका होटलमा ३० प्रतिशतसम्म छुट