बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समिति सदस्यमा ६ जना मनोनित
मङगलबार ६ असो २०८३ ०६:४९ AM
काठमाडाैं। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सञ्चालक समितिको सदस्य पदमा ६ जनालाई नियुक्त गरेको छ। बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल ऐन, २०५३ को दफा ७ को उपदफा १ (च) र (ज)