रसुवा, नुवाकोट र धादिङमा बाढीपीडितका लागि ३,२७९ रोपनी जग्गा पहिचान

  • मङगलबार ६ असो २०८३ ०७:०६ AM
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका अन्यत्र बसोबासको विकल्प नभएका परिवारलाई पुनःस्थापना गर्न २७७ कित्ता जग्गा पहिचान गरी सिफारिस गरिएको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट गठित