प्रदेशको बजेट रोकिएपछि संघीय बजेटका योजनाको ठेक्का अघि बढाउँदै पूर्वाधार विकास कार्यालय खोटाङ

  • मङगलबार ६ असो २०८३ ०७:११ AM
खोटाङ : कोशी प्रदेश सरकारले प्रदेशबाट विनियोजन भएको बजेट हाललाई रोकिएपछि प्रदेशअन्तर्गतका आयोजना तथा कार्यक्रमको ठेक्का प्रक्रिया प्रभावित भएको छ। बजेट संशोधनको प्रक्रियामा रहेकाले अर्को सूचना जारी नभएसम्म प्रदेश बजेटअन्तर्गतका योजनाको ठेक्का प्रकाशन नगर्न मन्त्रालयले निर्देशन दिएको