त्रिपुरेश्वर बस आगलागीमा मृत्यु भएका चालकको पहिचान खुल्यो, अरूको नाममा बैंक खाता र नागरिकता प्रयोग

  • मङगलबार ६ असो २०८३ ०७:०८ AM
काठमाडौं । त्रिपुरेश्वरमा बसमा आगलागी हुँदा मृत्यु भएका चालक अर्जुन दोङ तामाङले अरू व्यक्तिको नाममा जारी भएका सवारीचालक अनुमतिपत्र तथा अन्य कागजात प्रयोग गर्ने गरेको खुलेको छ । रिद्धिसिद्धी यातायातको बा ५ ख ४२७४ नम्बरको बस त्रिपुरेश्वर बस स्टप नजिक सोमबार आगलागी भएको थियो । आगलागीमा घाइते भएका चालक तामाङको उपचारका क्रममा कीर्तिपुरस्थित बर्न अस्पतालमा