काठमाडौं । मुक्तिनाथ विकास बैंकका ग्राहकले विभिन्न होटल तथा रिसोर्टमा ३० प्रतिशतसम्म छुट पाउने भएका छन् । बैंक र केजीएच ग्रुप अफ होटल एन्ड रिसोर्टबीच ग्राहकलाई विशेष छुट तथा सुविधा उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको हो । सम्झौताअनुसार मुक्तिनाथ विकास बैंकका ग्राहकले काठमाडौंको माया मनोर बुटिक होटल तथा पोखराका वाटरफ्रन्ट रिसोर्ट र हिमालयन फ्रन्ट रिसोर्टका