विदेशी स्टारको सहभागिताले बढाउँदै एनपिएलको आर्थिक सम्भावना

  • मङगलबार ६ असो २०८३ ०६:२० AM
   पर्यटन, रोजगारी, प्रायोजन र नेपाली क्रिकेटको व्यावसायिक विस्तारसँग जोडिँदै फ्रेन्चाइज लिग । काठमाडौं ।नेपाल प्रिमियर लिग ९एनपिएल० को तेस्रो संस्करण नजिकिँदै गर्दा नेपाली क्रिकेटको प्रतिस्पर्धात्मक पक्षसँगै यसको आर्थिक सम्भावनाबारे पनि चर्चा बढ्न थालेको छ । अन्तर्राष्ट्रिय क्रिकेटमा स्थापित विदेशी खेलाडीको सहभागिता बढ्दै जाँदा एनपिएल खेलकुद प्रतियोगितामा मात्र सीमित नरही पर्यटन प्रवर्द्धन, व्यवसाय विस्तार, प्रायोजन,… Continue reading विदेशी स्टारको सहभागिताले बढाउँदै एनपिएलको आर्थिक सम्भावना