काठमाडौं । रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढी र त्यसले निम्त्याएको विनाशका कारण नेपालको पर्यटन क्षेत्रमा ५२ अर्ब ६७ करोड ४५ लाख रुपैयाँ बराबरको प्रारम्भिक आर्थिक क्षति भएको पाइएको छ । नेपाल पर्यटन बोर्डको द्रूत प्रतिक्रिया टोली (क्यूआरटी) ले तयार पारेको प्रारम्भिक प्रतिवेदनअनुसार बाढी–पहिरोबाट रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लाका पर्यटन पूर्वाधार, होटल… Continue reading भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा ५२.६७ अर्बको क्षति अनुमान, होटल व्यवसायमा सबैभन्दा धेरै