बी.पी कोइराला मेमोरियल क्यान्सर अस्पतालका नवनियुक्त ६ सदस्यले लिए शपथ

  • मङगलबार ६ असो २०८३ ०७:०८ AM
काठमाडौं । बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालको नवनियुक्त ६ जना सञ्चालक समिति सदस्यहरूले शपथ लिएका छन् । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले मंगलबार अस्पतालका अध्यक्ष प्रा.डा.योगेन्द्र प्रसाद सिंहलाई पद तथा गोपनीयताको शपथ दिलाइन् । लगत्तै सिंहले बाँकी पाँच नवनियुक्त सदस्यहरुलाई शपथ खुवाएको मन्त्रालयले जनाएको छ। नवनियुक्त सदस्यहरुमा रमिला शिल्पकार, सुरेन्द्र गौचन, शान्ति भुर्तेल,… Continue reading बी.पी कोइराला मेमोरियल क्यान्सर अस्पतालका नवनियुक्त ६ सदस्यले लिए शपथ