एजेन्सी । रुसको तल्लो सदन ‘स्टेट डुमा’ (राज्य डुमा) का लागि हालै सम्पन्न निर्वाचनमा राष्ट्रपति भ्लादिमिर पुटिन निकट सत्तारुढ दल ‘युनाइटेड रसिया’ ले स्पष्ट अग्रता हासिल गरेको छ । रुसी केन्द्रिय निर्वाचन आयोगले सोमवार सार्वजनिक गरेको ९५.१८ प्रतिशत मतगणनाको प्रारम्भिक नतिजाअनुसार सत्तारुढ दलले ५७.८३ प्रतिशत मत प्राप्त गर्दै आफ्नो पकडलाई निरन्तरता दिएको हो।केन्द्रीय निर्वाचन आयोगकी