अफगानिस्तानमा साढे १२ करोड बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइँदै

  • मङगलबार ६ असो २०८३ ०५:३१ AM
एजेन्सी । अफगानिस्तानको जनस्वास्थ्य मन्त्रालयले पोलियो भाइरस विरुद्धको राष्ट्रव्यापी खोप अभियान शुरु गरेको छ । यस अभियानमार्फत पाँच वर्ष मुनिका १२.७ मिलियन भन्दा बढी बालबालिकालाई पोलियो रोगविरुद्धको खोप लगाउने लक्ष्य राखिएको छ । सोमवारबाट शुरु भएको यो अभियान बिहीवारसम्म जारी रहनेछ । यद्यपि, भौगोलिक कठिनाइ र आवश्यकतालाई मध्यनजर गर्दै दक्षिणी प्रान्तहरूमा भने खोप अभियान शुक्रबारसम्म