नेकपा एमाले केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक सुरु

  • मङगलबार ६ असो २०८३ ०५:४३ AM
आज केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम सुरु भएको छ । प्रत्येक केन्द्रीय सदस्यलाई तीन मिनेटको समय सीमा दिइएको छ ।