एसियाली खेलकुदमा नेपाली महिला कबड्डी टोलीको पहिलो जित

  • मङगलबार ६ असो २०८३ ०५:४९ AM
पहिलो हाफमा १५–२४ ले पछि परेको नेपालले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै तीन मिनेट बाँकी छँदा पुनरामगन गरेको हो ।