विदेशी स्टारको सहभागिताले बढ्दैछ एनपिएलको दायरा

  • मङगलबार ६ असो २०८३ ०५:४६ AM
काठमाडाैं। नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो र दोस्रो संस्करणले नेपाली क्रिकेटमा फ्रेन्चाइज क्रिकेटको आधार तयार गर्‍यो। अब तेस्रो संस्करणतर्फ अघि बढ्दै गर्दा लिगको महत्वपूर्ण पक्षका रूपमा विदेशी खेलाडीको सहभागिता बन्न पुगेको छ। विदेशी खेलाडी एनपिएलमा जोडिनु