कोलेनिको सेवा आफ्नै भवनबाट

  • मङगलबार ६ असो २०८३ ०६:०८ AM
बाजुरा । कोष तथा लेखा नियन्त्रक कार्यालयले आफ्नै भवनबाट सेवा प्रवाह सुरुआत गरेको छ । भाडाको घरबाट सेवा दिँदै आएको कार्यालयले सोमबारदेखि आफ्नै नवनिर्मित भवनबाट सेवा प्रवाह गर्न थालेको हो । विसं २०३८ मा स्थापना भएको कार्यालयले स्थापनाकालदेखि हालसम्म आफ्नो भवन अभावमा निजी घर मासिक रु ५० हजार तिर्ने गरी भाडामा लिएर सेवा प्रवाह गर्दै