नेपाल टेलिकमले भदौ महिनामा ५ प्रदेशका ११ जिल्लामा सञ्चालनमा ल्यायो १३ नयाँ टूजी/फोरजी साइट

  • मङगलबार ६ असो २०८३ ०५:४८ AM
नेपाल टेलिकमले २०८३ भदौ महिनामा विभिन्न स्थानमा १३ वटा नयाँ टूजी/फोरजी मोबाइल साइट सञ्चालनमा ल्याएको जनाएको छ। टेलिकमका अनुसार नयाँ साइटहरू बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम गरी पाँच प्रदेशका The post नेपाल टेलिकमले भदौ महिनामा ५ प्रदेशका ११ जिल्लामा सञ्चालनमा ल्यायो १३ नयाँ टूजी/फोरजी साइट appeared first on Technology Khabar.