यसपालिको दसैँमा राष्ट्र बैंकले नयाँ नोट नबाँड्ने, खाद्यले खसी–च्याङ्ग्रा पनि नबेच्ने, कारण के ?

  • मङगलबार ६ असो २०८३ ०५:५२ AM
काठमाडौं । यस वर्षको दसैंमा सर्वसाधारणले विगतमा पाउँदै आएका दुई सुविधा नपाउने भएका छन् । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यस वर्ष दसैंका लागि खसी–च्याङ्ग्रा बिक्री नगर्ने भएको छ । कम्पनीले अघिल्लो वर्षदेखि नै खसी–च्याङ्ग्रा बिक्री गर्न छाडेको थियो । सरकारले सहुलियत मूल्यमा खसी–च्याङ्ग्रा बिक्री नगर्दा दसैंमा बजारमा मूल्य बढ्न सक्ने देखिएको छ