पुष्पलाल इन्भेस्टमेन्ट कम्पनीले साधारण शेयर निष्कासन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल  

  • मङगलबार ६ असो २०८३ ०६:०२ AM
काठमाडौं । पुष्पलाल इन्भेस्टमेन्ट कम्पनीले सर्वसाधारणका लागि निष्कासन गर्न लागेको साधारण सेयर (आईपीओ) को निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटललाई नियुक्त गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १५ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने भएको हो । यसअनुसार कम्पनीले कुल १५ करोड रुपैयाँ बराबरको आईपीओ सर्वसाधारणका लागि जारी गर्नेछ । आईपीओ