अन्नपूर्णको आन्तरिक आम्दानीको मुख्य आधार बन्दै पर्यटन

  • मङगलबार ६ असो २०८३ ०५:२१ AM
म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पर्यटकीयस्थल आन्तरिक आम्दानीको प्रमुख स्रोत बनाएको छ । अन्नपूूर्णमा रहेका पर्यटकीयस्थल पुनहिल, पाउद्वार, रातोपानी कुण्ड र रुप्से झरनामा प्रवेश शुल्क सङ्कलन र चिया