कुवेतको दुःखपछि आफ्नै गाउँ फर्किए, २० वर्ष घुम्ती गोठमा रमाए

  • मङगलबार ६ असो २०८३ ०६:०० AM
म्याग्दी / उमेरले ६५ वसन्त पार गरिसकेका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारका टीकाजीत तिलिजाको दिनचर्या बस्तीमा होइन, लेकाली घुम्तीगोठमै बित्छ । बिहान उज्यालो नहुँदै भेडाबाख्राको हुलसँगै