काठमाडौं । नेपाली बजारमा यो साताको तेस्रो कारोबार दिन मंगलबार पनि सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको भाउ ३ लाख २ हजार २०० रुपैयाँ तोकिएको छ। अघिल्लो कारोबार दिन (सोमबार) सुन तोलामा ३ लाख ३ हजार ९०० रुपैयाँमा खरिदबिक्री भएको थियो । यो सँगै हिजोको तुलनामा आज सुनको… Continue reading लगातार दोस्रो कारोबार दिन घट्यो सुनको भाउ, प्रतितोला एक हजार ७०० रुपैयाँले सस्तियो