काठमाडौं। त्रिपुरेश्वरमा सोमबार बसमा आगलागी हुँदा जलेर मृत्यु भएका व्यक्तिको पहिचान अझै खुल्न सकेको छैन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी नरेशराज सुवेदीका अनुसार चालकको मृत्यु भइसकेकाले उनको पहिचना र बतनबारे आवश्यक अनुसन्धान भइरहेको छ । ‘मृतकका आफन्तहरु पनि सम्पर्क आउनुभएको छैन् । हिजो सम्पर्कमा आउनुभएका व्यक्तिहरुपनि आज सम्पर्कविहीन हुनुहुन्छ। हामी निरन्तर अध्ययनमा… Continue reading रिद्धिसिद्धी बसमा आगलागी : आफन्त सम्पर्कमा आएनन्, मृतकको पहिचान खोज्दै प्रहरी