काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन आज साँझ अमेरिकाको न्युयोर्क प्रस्थान गर्दै छन्। प्रधानमन्त्री शाह मंगलबार साँझ ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको उडानमार्फत न्युयोर्क जाने उनका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिइन्। प्रधानमन्त्री शाहको प्रतिनिधिमण्डलमा प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार, प्रमुख स्वकीय सचिव सुवास शर्मा, निजी… Continue reading प्रधानमन्त्री शाह आज साँझ न्युयोर्क जाँदै, राष्ट्रसङ्घ महासभामा नेपालको धारणा राख्ने