झापामा भदौमा २५ विपद्का घटना, जंगली जनावरबाट सबैभन्दा बढी प्रभावित
मङगलबार ६ असो २०८३ ०३:११ AM
झापा : झापामा भदौ महिनामा २५ वटा विपद्का घटना भएका छन्। जिल्ला प्रहरी कार्यालय झापाको तथ्यांकअनुसार ती घटनाबाट करिब १९ लाख ४५ हजार रुपैयाँ बराबरको भौतिक क्षति भएको छ। विपद्का घटनामा मानवीय मृत्यु नभए पनि एक