कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

  • मङगलबार ६ असो २०८३ ०४:५१ AM
हुम्ला । कर्णाली करिडोरअन्तर्गत सर्केगाड गाउँपालिका–२ रिप नजिकैको छारेभिरमा पहिरोसँगै ढुङ्गा पन्छाउन समस्या भएको छ । दुई स्थानबाट पहिरो खसेपछि करिब एक सय मिटर सडकमा ठूला/ठूला ढुङ्गा थुप्रिएका छन् । पहिरो खस्ने क्रम अझै नरोकिएको र