तस्करी गरेर ल्याइएका ११ लाख ३० हजारभन्दा बढीका सामान मोरङका विभिन्न स्थानबाट बरामद
मङगलबार ६ असो २०८३ ०४:५७ AM
विराटनगर । भारतबाट तस्करी गरेर नेपाल ल्याइएको ११ लाख ३० हजार ५ सय १६ रुपैयाँ बराबरको सामान सशस्त्र प्रहरीले मोरङका विभिन्न स्थानबाट बरामद गरेको छ। सशस्त्र प्रहरीका अनुसार भारतबाट भन्सार छली ल्याइएका लत्ताकपडा, हार्डवेयरका सामान, मोबाइल