चीनको ग्वाङडोङस्थित कपडा कारखानामा आगलागीः ८ जनाको मृत्यु

  • मङगलबार ६ असो २०८३ ०४:३३ AM
एजेन्सी । दक्षिण चीनको ग्वाङडोङ प्रान्तस्थित फोशान शहरको एक कपडा कारखानामा भएको भीषण आगलागीमा परी ८ जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीहरूका अनुसार सो दुर्घटनामा अन्य एक जना घाइते भएका छन् । फोशान शहरको शुन्दे जिल्लास्थित जुन’आन टाउनसिपमा रहेको चाङसिङ औद्योगिक पार्कको एक कारखानामा आगलागी शुरु भएको थियो । सूचना प्राप्त हुनासाथ घटनास्थलमा खटिएका