जल व्यवस्थापनमा चीनसँग सहकार्य गर्न इजिप्टको तत्परता

  • मङगलबार ६ असो २०८३ ०५:१३ AM
एजेन्सी । इजिप्टले जल व्यवस्थापनका क्षेत्रमा चीनसँगको सहकार्यलाई व्यापक सम्भावनाका रूपमा अगाडि सारेको छ । इजिप्टका जलस्रोत तथा सिंचाईमन्त्री हानी सेविलमले चीनसँग भएको उन्नत प्रविधि र अनुभवले आफ्नो मुलुकको जल व्यवस्थापन प्रणालीलाई आधुनिकीकरण गर्न महत्त्वपूर्ण भुमिका खेल्ने बताएका छन् । एक पत्रकार सम्मेलनमा बोल्दै मन्त्री सेविलमले चीनसँगको सहकार्यले दुवै देशका लागि ‘विन–विन’ (दुवै पक्षलाई फाइदाजनक)