मिड सोलु हाइड्रोपावरले घोषणा गर्‍यो १५.७८९ प्रतिशत लाभांश

  • मङगलबार ६ असो २०८३ ०४:४१ AM
काठमाडौं । मिड सोलु हाइड्रोपावरले आफ्ना शेयरधनीलाई १५.७८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । सोमबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८२/८३ को खुद मुनाफाबाट हाल कायम चुक्तापुँजीको १५.७८९ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीका अनुसार शेयरधनीले हाल कायम चुक्तापुँजी ८६ करोड ६ लाख ६० हजार रुपैयाँको १५ प्रतिशत