काठमाडौं । सिद्धार्थ बैंकले असोज २८ गते आफ्नो २५औँ वार्षिक साधारण सभा बोलाएको छ । बैंकले बुधबार बिहान ९ बजे काठमाडौँको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा साधारण सभा गर्ने जनाएको छ । सभाले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई वितरण गर्ने घोषणा गरिएको लाभांश पारित गर्नेछ । बैंकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र