कर्णाली करिडोरको छारेभिरमा पहिरो, ठूला ढुङ्गा पन्छाउन सकस

  • मङगलबार ६ असो २०८३ ०४:१९ AM
हुम्ला / कर्णाली करिडोरअन्तर्गत सर्केगाड गाउँपालिका२ रिप नजिकैको छारेभिरमा पहिरोसँगै ढुङ्गा पन्छाउन समस्या भएको छ । दुई स्थानबाट पहिरो खसेपछि करिब एक सय मिटर सडकमा