काठमाडौं । पुष्पलाल इन्भेस्टमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणका लागि १५ लाख कित्ता साधारण शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १५ लाख कित्ता अर्थात् १५ करोड रुपैयाँ बराबरको साधारण शेयर निष्कासन गर्न लागेको हो । शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ । यससम्बन्धी सम्झौतामा लक्ष्मी… Continue reading पुष्पलाल इन्भेस्टमेन्टले १५ लाख कित्ता साधारण शेयर निष्कासन गर्ने