काठमाडौं । कामना सेवा विकास बैंकले कुमारीपाटी–जावलाखेल क्षेत्रमा सर्वसाधारण तथा यात्रुको सुविधाका लागि ५ वटा प्रतीक्षा बेन्च स्थापना गरेको छ । कुमारीपाटी–जावलाखेल व्यापार संघको सहकार्यमा बैंकले दैनिक आवतजावत गर्ने यात्रु तथा सर्वसाधारणलाई केही समय विश्राम गर्न सहज होस् भन्ने उद्देश्यले बेन्च स्थापना गरेको जनाएको छ। बैंकका काठमाडौं प्रदेश प्रमुख केदारनाथ शर्माको अध्यक्षता तथा कुमारीपाटी–जावलाखेल व्यापार… Continue reading यात्रु सुविधाका लागि कुमारीपाटी–जावलाखेलमा कामना सेवा विकास बैंकले राखिदियो ५ बेन्च