एजेन्सी । चीनको गुआङ्सी प्रान्तमा निर्माण गरिएको पिङ्लु नहर सञ्चालनमा आएसँगै चीन र दक्षिण–पूर्वी एशियाली राष्ट्रहरूबीचको व्यापारिक सम्बन्धमा नयाँ अध्याय शुरु भएको छ । यो नहरले चीनको भित्री भू–भागलाई बेइबु गल्फ हुँदै अन्तर्राष्ट्रिय जलमार्गसँग जोडेको छ, जसलाई क्षेत्रीय आर्थिक एकीकरणका लागि कोशेढुंगा मानिएको छ । नाननिङमा आयोजित ‘चीन–आसियान एक्सपो’का क्रममा विभिन्न देशका उच्च अधिकारी र