काठमाण्डु– नेपाल स्टक एक्सचेन्ज (नेप्से) का ७२ कारोबार सदस्यहरूको डाटा सेन्टरका रूपमा रहेको डेटा हबमा देखिएको प्राविधिक समस्या समाधान भएको नेप्सेले जनाएको छ। प्राविधिक समस्या समाधान भएसँगै आज २०८३ असोज ६ गतेदेखि नेप्सेमा पूर्ववत रूपमा कारोबार सञ्चालन हुने नेप्सेले जानकारी दिएको छ। नेप्सेले कारोबार सदस्य तथा सम्बन्धित सबैलाई पूर्ववत रूपमा कारोबार सञ्चालन हुने व्यहोरा जानकारी