काठमाण्डु– सेयर कारोबारमा घटाइएको नयाँ लाभकर आजदेखि लागू हुने भएको छ। लाभकरमा कर छुटसम्बन्धी मन्त्रिपरिषद्ले गरेको निर्णय राजपत्रमा प्रकाशित भएसँगै नयाँ लाभकर आजदेखि लागू हुने भएको हाे । अब आजबाट हुने सेयर कारोबारमा नयाँ दरअनुसार लाभकर गणना हुनेछ। यससँगै लगानीकर्ताले सेयर बिक्री गर्दा तिर्नुपर्ने लाभकरमा कमी आउनेछ। अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले सेयर कारोबारमा नयाँ कर