चार वटा संसदीय समितिका बैठक बस्दै

  • मङगलबार ६ असो २०८३ ०३:१६ AM
आज चार वटा संसदीय समितिका बैठक बस्ने भएको छ । मंगलबार अर्थ समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्ने भएको हो । अर्थ समितिको बैठक बिहान १० बजे बस्ने भएको छ । बैठकमा ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज