नेपाल आँखा अस्पताल र सिद्धार्थ बैंकबीच सम्झौता

  • मङगलबार ६ असो २०८३ ०३:३० AM
नेपाल आँखा अस्पताल र सिद्धार्थ बैंकबीच विपन्न, ज्येष्ठ नागरिक, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका नागरिकको निःशुल्क आँखा परीक्षण तथा मोतियाबिन्दुको शल्यक्रियाका लागि सहयोग उपलब्ध गराउनेसम्बन्धी द्विपक्षीय सम्झौता भएको छ । सम्झौताअनुसार बैंकले कार्यक्रम सञ्चालनका लागि अस्पताललाई आवश्यक आर्थिक सहयोग उपलब्ध गराउनेछ । अस्पतालले समुदायमा पुगेर आँखा परीक्षण तथा मोतियाबिन्दुको शल्यक्रिया शिविर सञ्चालन गर्नेछ । अस्पतालका प्रमुख